काठमाडौंको ३६ ठाउँमा यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्नसक्ने प्रविधि ‘पेलिकन क्रसिङ’ जडान

काठमाडौं । पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए । सडक दुर्घटना न्युनिकरण र यात्रुको […]

गुल्मी–अर्घाखाँची सडक एक महिना बन्द हुने

तम्घास । गुल्मीको रिडीदेखि अर्घाखाँचीको बलकोट सडकखण्ड करिब एक महिना पूर्ण रूपमा बन्द रहने भएको छ । उक्त सडकखण्डको साँखरा क्षेत्रमा भिर काट्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कामका लागि […]

सर्लाही र रौतहटलाई जोड्ने बागमती पुलको डाइभर्सन निर्माण सुरु

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मतका लागि डाइभर्सन निर्माण सुरु भएको छ । मर्मतको काम गर्दा पुल पूर्ण रूपमा बन्द गर्नुपर्ने स्थिति आएपछि पुलदेखि […]

निर्माण सुरु भएको ११ वर्षमा पनि त्रिशूली नदीमा बनेन पुल , स्थानीय निराश

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् । पुल निर्माण सुरु भएर सम्पन्न […]

गैँडाकोट र बुलिङटार जोड्ने पुल ठेक्का लागेको चार वर्षपछि निर्माण सुरु

कावासोती । कालीगण्डकी कोरिडोरको गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिका जोड्ने तरङ्गा खोलामा पक्की पुल निर्माणको ठेक्का लागेको चार वर्षपछि बल्ल पुल निर्माण हुने भएको छ । खोलामा पक्की पुल नबनाई बेपत्ता […]

भोजपुरको दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र सुरु

भोजपुर । भोजपुर जिल्लाको दूधकोशी–चुहार–फलामढुंगा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको […]

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

बागलुङ । अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले बिस्तारै सुगमतर्फ उन्मुख छ । एक दशक अगाडिसम्म गोरेटो बाटोमा […]

म्याग्दी धौलागिरिमा वडामै योजना सम्झौता , समय र खर्चको बचत

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट […]

सञ्चालनमा आउन सकेन हुम्ला र मुगु जोड्ने पिपलमुडाको बेलीब्रीज

हुम्ला । हुम्ला र मुगु जोड्नका लागि निर्माण गरिएको पिपलमुडाको बेलीब्रीज सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ । निर्माण कार्य सम्पन्न हुन करिब तीन दिन मात्र लाग्ने भए पनि […]

ताप्लेजुङ कांग्रेसले भन्यो : केबुलकार निर्माण गर्न न्युनतम् सहमति आवश्यक

ताप्लेजुङ। नेपाली कांग्रेस ताप्लेजुङले केबुलकार निर्माण गर्नुअघि न्यूनतम् सहमति आवश्यक रहेको औंल्याएको छ। पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको काम सुरु गरिएसँगै जिल्ला अशान्त बनिरहेको अवस्थामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पार्टीको धारणा […]