बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
बेइजिङ, चीन: प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चारदिने औपचारिक भ्रमणका क्रममा पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट नेपालले आर्थिक लाभ लिन सक्ने बताउनुभएको छ। […]


