कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्माणाधीन ठुला पूर्वाधार योजनामा देखिएका कानुनी अड्चन समाधान गरी निर्माणलाई तीव्रता दिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान […]

बबई सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

१ पुस, काठमाडौं । ठेक्का लिएर वर्षौंदेखि काम अलपत्र पारिएका सिँचाइका २२ ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी […]

तटबन्ध बनेपछि कटान प्रभावित क्षेत्रका स्थानीयले गरे सुरक्षा अनुभव

लहान । सिराहा र सप्तरीको सिमानामा रहेको बलान नदी पश्चिमी किनार सिराहातर्फका कटान क्षेत्रमा तटबन्ध निर्माण भएपछि कटान प्रभावित क्षेत्रका स्थानीयले सुरक्षाको महसुस गरेका छन् । वर्षाको समय आउनुअगावै सङ्घीय सरकारको […]

डडेलधुरा चुरे बस्तीको सिँचाइ कुलो बहुउपयोगी

डडेलधुरा । चुरे बस्तीमा पक्की सिँचाइ कुलो निर्माण भएपछि स्थानीयका लागि बहुउपयोगी बनेको छ । भित्रीमधेश क्षेत्र चुरेको आलितालबाट परशुराम नगरपालिका हुँदै महाकाली नदीमा मिसिने रङ्गुन खोलाबाट पक्की कुलो निर्माण गरिएपछि […]

भलबाढी रोक्दै कृषियोग्य जमिन संरक्षणकालागी छेकाबाँध

शङ्कर केसी सल्यान। अनियमित वर्षा र तापमानमा वृद्धिलगायतका जलवायु परिवर्तनका कारणले गर्दा सल्यानलगायतका पहाडी क्षेत्रमा माथिल्लो भागबाट भलबाढी बगेर किसानको खेतबारीमा क्षति पुर्‍याउने जस्ता समस्या देखिएका छन् । माथिल्लो भेगबाट बगेर […]

महाकाली सिँचाइ तेस्रो चरण तीन वर्षभित्र सक्ने लक्ष्य

कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको काम तीन वर्षभित्र पूरा गरिने भएको छ । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष […]

म्याग्दीको जलजला गाउँपालिकामा बस्ती संरक्षणका लागि नहर निर्माण

ठाकुरप्रसाद आचार्य म्याग्दी । जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यानको बस्ती संरक्षणका लागि बाढी नियन्त्रण गर्न नहर निर्माण गरिएको छ । गाउँदेखि माथि रहेको नाथिमारेको डाँडाबाट खस्ने कुलो सहितको बाढीले […]

रौतहटको राजपुर नगरपालिकामा दुई सय ५३ जना किसानलाई विद्युत् महसुल निःशुल्क

प्रवीण कुमार शर्मा रौतहट । रौतहटको राजपुर नगरपालिकाले नगर भित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको विद्युत् महसुल निःशुल्क गरेको छ । किसानले प्रयोग गरेको महसुल नगरपालिकाले तिरेर किसानलाई निःशुल्क […]

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

सिराज खान नेपालगन्ज । सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरमा पहिलो शाखा निर्माणको काम सुरु गरिएको छ । राप्ती सोनारी गाउँपालिका ४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम […]

प्रस्तावित कोशी उच्च बाँध, डिपिआरका लागि ‘ड्रिलिङ’ सुरु

अशोक अधिकारी/कविराज घिमिरे हिले । सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि ड्रिलिङ कार्य अघि बढाएको छ । आयोजनाका निमित्त […]