काठमाडौँ महानगरले स्वीकृत गर्यो ‘एग्रो पुलिङ’ र ‘लहरेबत्ती’ कार्यविधि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘एग्रो पुलिङ कार्यविधि २०८१’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ पारित गरेको छ। नगरप्रमुख बालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न बैठकले यी कार्यविधिहरूलाई स्वीकृत गर्दै महानगरलाई […]


