हेटौँडा उपमहानगरले ल्यायो २ अर्ब ९० करोड माथिको बजेट: सामुदायिक विद्यालय सुधारमा जोड
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले मंगलबार १७औँ नगरसभामार्फत् ल्याएको बजेटमा सामुदायिक शिक्षाको विकासलाई उच्च प्राथमिकता दिएको छ । उपमहानगरको १७औँ नगरसभामा मंगलबार उपप्रमुख राजेश बानियाँले २ अर्ब ९० करोड ३ लाख […]


