ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेतीका लागि सम्भाव्यता अध्ययन
चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले छ वटै वडामा कफी खेती विस्तार गर्ने योजना बनाई सम्भाव्यता अध्ययन गरेको हो । […]


