बुटवलमा राष्ट्रिय परिचयपत्र वडाबाटै
बुटवल । सेवाग्राहीलाई सहज रूपमा सुविधा पुर्याउने उद्देश्यले बुटवलका विभिन्न वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेर फोटो खिचाएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरे […]


