जयगढका अग्निपीडितलाई मङ्गलसेनका नगर प्रमुखले एक महिनाको सेवासुविधा दिने
शिवराज ढुंगानाअछाम । मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जयगढका अग्निपीडितलाई एक महिनाको सेवासुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ । छिमेकी बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रमा बुधबार राति भएको आगलागीबाट आफू स्तब्ध […]


