तरकारी खेतीबाट तुल्सीरामलाई मासिक एक लाख आम्दानी
सिराज खान नेपालगन्ज । रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरुलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारुले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपियाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिनुभएको छ […]
सिराज खान नेपालगन्ज । रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरुलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारुले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपियाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिनुभएको छ […]
ठाकुरप्रसाद आचार्यम्याग्दी । रघुगङ्गा गाउँपालिकाको दुर्गम गाउँ कुइनेको कोसेरा खोलामा स्टिल ट्रस प्रविधिको पुल निर्माण गरिएको छ । पुल निर्माण भएसँगै बर्खायममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको […]
बुटवल । लुम्बिनी प्रदेश सरकारले गर्मीयाम सुरु भइसकेकोले वनडढेलो, आगलागी, हावाहुरीलगायतका जोखिमबाट हुने प्रकोपजन्य घटना नियन्त्रणमा तदारुकता देखाएको छ । प्रदेश सरकारले भूकम्प, बाढी, पहिरो, चट्याङ, असिना, हावाहुरी तथा अतिवृष्टिको जोखिम […]
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५, स्वयम्भूमा अनुमति बिना सार्वजनिक सम्पत्ति कालोपत्रे सडक खनेर क्षति पुर्याएपछि महानगर प्रहरीले कारबाही गरेको छ । महानगर प्रहरी बलले दोषी ठहर गर्दै छिरिङ […]
कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो । “सुदूरपश्चिम क्षेत्रको […]
शान्ता अधिकारी चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरले उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । उहाँले महानगरले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन महत्वका योजनाहरु एक साथ अघि बढाएको पनि […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा […]
विनय कर्ण सप्तरी । सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षभन्दा ३५० हेक्टर क्षेत्रफल बढी जग्गामा चैते धान रोपाई भएकोले उत्पादनमा वृद्धि हुने भएको […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ । बिहीबार कामपाको उपप्रमुख एवं अनुगमन संयोजक सुनिता […]
कालीकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ की सबिना बुढामगरलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । गर्भावस्थामा अत्यधिक रक्तस्राव भएका कारण उहाँलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । सुत्केरी हुने धेरै समयअगाडि नै अत्यधिक रक्तस्राव भएपछि […]