किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो, २२ सय वर्ष पुरानो पुष्टि
काठमाडौं । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको झापाको भद्रपुर नगरपालिका-३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको […]


