कागेश्वरी मनोहरा नगरले दियो २२ जनालाई मेलमिलाप सम्बन्धि ८ दिने तालिम
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका २२ जना महिला तथा पुरुषले मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम लिएका छन् । नगरपालिकाको न्यायीक समितिको आयोजनामा गत बिहिबारदेखी धुलिखेलको एक होटलमा आवशीय तालिम […]


