अवैध उत्खनन रोक्न धनुषा प्रहरी सक्रिय

धनुषा । धनुषा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न चोरबाटोहरू बन्द गरेको छ । नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गरिने विभिन्न चोरबाटो जेसिबी मेसिनले खनेर बन्द गरिएको प्रहरीले […]

खाना पकाउने ग्यासमा दोहोरो मूल्य कार्यान्वयन गर्ने तयारी

काठमाडौँ, माघ १३ गते । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ । ग्यास विक्रेता महासङ्घ नेपालको ११ औँ वार्षिक […]

साढे दुई हजार व्यापारीक फर्ममा कैफियत , खाद्य बस्तु बिक्री गर्ने फर्ममा बढी समस्या

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनमा चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा दुई हजार ५२२ मा कुनै न कुनै कैफियत पाइएको छ । विभागले चालु आवको […]

पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार

काठमाडौँ, माघ १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गर्नु भएको छ । आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उहाँले पर्वतारोहीको […]

सरकारी वेबसाइट सुरक्षाका लागि ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १ सय २ बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा […]

शिक्षा नीतिमा परिवर्तन हुन अत्यावश्यक छ : सञ्चारमन्त्री गुरुङ

भक्तपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा नीतिमा परिवर्तन गर्न अत्यावश्यक रहेको बताउनुभएको छ । सानोठिमीस्थित एसओएस स्कुलले आइतबार आफ्नै प्राङ्गणमा आयोजना गरेको ‘स्पोर्टस् मिट-२०८१’ को उद्घाटन गर्दै […]

राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारमा ३ दिन बिदा दिने

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएको उक्त पर्वको अवसरमा गाउँपालिकाले ३ दिन सार्वजनिक […]

ओखलढुंगामा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौ । मानिसको सबैभन्दा ठूलो धन भनेको स्वास्थ्य हो । स्वास्थ्यबिना मानिसको जीवन कल्पना पनि गर्न सकिदैन । हो, यही स्वास्थ्य बिग्रियो भने मानिसको जीवनको अन्त्य अर्थात इहलिला समाप्त हुन्छ […]

भरतपुरको पहाडी क्षेत्रका शिक्षकलाई आवासीय भत्ता

चितवन । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक २ हजार रुपैयाँका दरले आवासीय भत्ता दिइएको […]

सात हजार बर्ष पहिले बस्ती रहेको महोत्तरीको पाटु रातमाटा क्षेत्रमा पुरातत्व विभागद्वारा थप अन्वेषण सुरु

महोत्तरी। पुरातत्व विभागले बर्दिबास–३ पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखानाबारे रहे ÷नरहेको अन्वेषण सुरुआत गरेको छ । यसका लागि विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञटोली शनिबार बर्दिबास […]