कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका हुन् । तथ्याङ्कअनुसार आर्थिक […]

मुख्यमन्त्रीको चेतावनीपछि – ठेकेदार कम्पनीले धमाधम काम गर्न थाल्यो

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्डको निर्माण कार्य यतिबेला धमाधम भइरहेको छ । सधैँ चर्चामा रहिरहने र निर्माणमा ढिलाइ भएको यो खण्डमा तिहारपछि कामले गति लिएको छ । […]

हुम्लामा आमा र शिशुलाई पोषण तथा सरसफाई सामग्री सहयोग

हुम्ला । खार्पुनाथ गाउँपालिकाले सुनौलो हजार दिनका आमा र शिशुको स्वास्थ्य र पोषण सुधारका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका स्वास्थ्य शाखाले आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र […]

भेरी नगरपालिका–९ : बालविवाह निषेधित र शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा

जाजरकोट । जिल्लाको भेरी नगरपालिका–९ बालविवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएको छ । निर्धारित सूचकहरु पूरा भएपछि भेरी नगरपालिका–९ मा शनिबार आयोजित समारोहमा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश […]

सल्यानका किसानमा उत्पादनमा आधारित अनुदानले बढायो आत्मनिर्भरता

सल्यान । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सल्यानमा प्रभावकारी बन्दै गएको छ । यसले व्यावसायिक पशुपालनमा संलग्न किसानलाई ठूलो राहत दिएको छ । दूध र मासु उत्पादनका हिसाबले कर्णाली प्रदेशकै अग्रणी […]

राष्ट्रपति महिला उत्थान कार्यक्रम : हेलिकोप्टरमै अस्पताल, आमाले पाउन थाले नयाँ जीवन

रुकुमपश्चिम । दुर्गम र पहाडी भेगका विपन्न गर्भवती तथा सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम जीवनरक्षक सिद्ध भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत […]

जुम्लामा बाढीपहिरोपीडितका नयाँ घर निर्माण, १४६ परिवारले पाए सुरक्षित बास

जुम्ला। २०७९ सालको विनाशकारी बाढीपहिरोले घरबार गुमाएका जुम्लाका बाढीपीडितहरूका लागि सुरक्षित बासको सपना पूरा हुँदैछ। सिँजा गाउँपालिका–२, चुलेलगाउँका कर्णजीत वड, धनराज वड र देवीकृष्ण आचार्यजस्ता धेरै पीडितका घर धमाधम निर्माण […]

हुम्ला खार्पुनाथ गाउँपालिकाको भीमदुलामा आन्तरिक पर्यटक बढ्दै

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ को पर्यटकीय क्षेत्र भीमदुला अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । निक्कै अग्लो क्षेत्रमा रमणीय क्षेत्र भएका कारण आन्तरिक पर्यटक उक्त क्षेत्रमा जाने क्रम बढ्दै […]

हुम्लाको सिमकोट – हिल्सा सडक खण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा

राजन रावतहुम्ला। हिल्सा सिमकोट सडकखण्डको सबैभन्दा असजिलो र चट्टानी क्षेत्र रहेको च्याछरा सडकको स्तरोन्नति गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । विस्फोट गर्ने कार्य सकिएसँगै मेसिनले ढुङ्गा फुटाउने र सडकको […]

सल्यानमा सुन्तलाका बिरुवाको माग धान्नै मुस्किल

सल्यान। सल्यानमा सुन्तलाका बिरुवाको माग बढेको छ । बागचौर नगरपालिका–८ र ९, कोटमौलाका नर्सरी व्यवसायीले माग अनुसार बिरुवा पुर्‍याउन सकेका छैनन् । बागचौर नगरपालिका–८, कोटमौला डाँगीगाउँका प्रदीप डाँगीले केही वर्षअघिसम्म […]