हेलिकोप्टरबाट गर्भवतीको उद्धार

कालीकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ की सबिना बुढामगरलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । गर्भावस्थामा अत्यधिक रक्तस्राव भएका कारण उहाँलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । सुत्केरी हुने धेरै समयअगाडि नै अत्यधिक रक्तस्राव भएपछि […]

हुम्ला र बाजुरा जिल्लाको सिमानाका सिङ्गो बस्ती पहिरोको उच्च जोखिममा

राजन रावत हुम्ला । हुम्ला र बाजुरा जिल्लाको सिमानामा रहेक दुबै जिल्लाका बस्ती पहिरोको उच्च जोखिममा छन् । सिमाना कवाडीमा दुवैतिरका गाउँँहरु भिरालो र पहिरो खस्ने जमिन भएको स्थानमा बस्ती […]

प्रमुख प्रशासकीय अधिकृत नहुँदा खाँडाचक्रका शिक्षकले ६ महिनादेखी तलब पाएनन्

प्रेमराज सिम्खडा कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब भत्ता पाएका छैनन । मासिक रूपमा पाउनु पर्ने तलब भत्ता नपाएपछि मङ्गलबारदेखि नगरपालिका अगाडि चरणबद्ध आन्दोलन सुरु गरेका […]

जाजरकोटमा सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर वृद्धि अभियान: सरकारी सेवाबाट वञ्चित सम्मको तयारी

सहदेव बस्नेतजाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–८ का बालबालिकालाई वडा भित्रकै विद्यालयमा भर्ना नगरे अभिभावक सरकारी सेवाबाट वञ्चित हुने भएका छन् । नगरपालिकाको कार्यपालिका बैठकले आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी सो […]

हुम्लाको सिमकोट शाखा गोदाममा चार हजार क्विन्टल बढी खाद्यान्न मौज्दात

राजन रावत हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको गोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक देखिएको छ । अघिल्लो वर्ष कै खाद्यान्न मौज्दात रहनु र यसवर्ष पैदल मार्गबाट खाद्यान्न […]

हुम्लामा २९ प्रतिशत जमिनमा सिँचाइ सुविधा

राजन रावत हुम्ला। हिमाली जिल्लामा खेती योग्य जमिन मध्य २९ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । कतै भिरालो र त कतै सिँचाइका लागि पानीको स्रोत नभएका कारण थोरै जग्गामा […]

कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्य शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त […]

पशुपालन व्यवसाय प्रवर्धनकालागि छत्रेश्वरी गाउँपालिकाद्वारा उपकरण वितरण

शंकर केसी सल्यान । पशुपालका लागि अनुकुल रहेको सल्यानमा पछिल्लो समय स्थानीय तहहरूले यस क्षेत्रमा लगानी बढाउदै आएका छन् । पशुपालन व्यवसायलाई सहज बनाउनका लागि स्थानीय तहहरुले विभिन्न कृषि यन्त्रहरू […]

मुगुमा जडीबुटीबाट ९३ लाख राजश्व सङ्कलन

मुगु । आर्थिक वर्ष मुगुमा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ । जिल्लाबाट १९ प्रजातिका वनस्पतिबाट एक लाख ३३ हजार केजी जडीबुटी निकासी हुँदा ९३ लाख […]

भारतीय तरकारीले नेपाली किसानलाई सङ्कट

जाजरकोट। जाजरकोटको शिवालय गाउँपालिकाका किसानले भारतबाट आयात भएका सस्तो दरका तरकारीका कारण आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको वडा नं. १ र २ का किसानले आफूहरूले उत्पादन […]