कर्णालीका ५० स्थानीय तहलाई ८० प्रतिशत अनुदान, ३० करोडसम्म पाउने

काठमाडौं । कर्णालीका अधिकांश स्थानीय तहले सङ्घीय सरकारबाट ८० प्रतिशतसम्म समपुरक अनुदान रकम पाउने भएका छन् । सरकारले समपुरक अनुदानसम्बन्धी कार्यविधि २०८१ मा अनुदान दिने सीमा निर्धारण गरेपछि स्थानीय तहले […]

सञ्चालनमा आउन सकेन हुम्ला र मुगु जोड्ने पिपलमुडाको बेलीब्रीज

हुम्ला । हुम्ला र मुगु जोड्नका लागि निर्माण गरिएको पिपलमुडाको बेलीब्रीज सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ । निर्माण कार्य सम्पन्न हुन करिब तीन दिन मात्र लाग्ने भए पनि […]

दैनिकी गुजाराका लागि आयातित चामलमा निर्भर रहन बाध्य मुगुबासि

मुगु । मुगु जिल्लाका स्थानीयहरु खेतीपातीमा सक्रिय भएपनि दैनिकी गुजाराका लागि आयातित चामलमा निर्भर रहन बाध्य भएका छन्। कठिन भूगोल, पर्याप्त सिँचाइको अभाव र आधुनिक कृषि प्रविधिको कमिका कारण यहाँको […]

आर्थिक भार बढाउँदै स्थानीय तह

दैलेख । लोकप्रियताका नाममा स्थानीय सरकारका जनप्रतिनिधिले आफूखुसी नीति तथा कार्यक्रम निर्माण गर्ने र बजेट खर्च गर्ने समस्याले स्थानीय तहमा आर्थिक व्ययभार बढाउने गरेको पाइएको छ । स्थानीय सरकार सञ्चालन […]

भौतिक संरचनाको अभावमा बिद्यार्थी चौरमै पठनपाठन गर्न बाध्य

जाजरकोट । जाजरकोट भेरी नगरपालिका ७ मिथ्याङ्ग्रामा भौतिक संरचनाको अभावमा विद्यार्थी खुला चौरमै पढ्न बाध्य भएका छन् । गत वर्ष कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालयका दुई कोठे दुई […]

सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला किन रोज्दैछन् विद्यार्थी ?

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेका छन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न […]

रुकुम पूर्वमा खडेरीको असर: हिउँदे बाली र तरकारी सुक्न थाले , किसानलाई दैनिकी टार्नै चिन्ता

रुकुम पूर्व। रुकुम पूर्वमा लामो समयको खडेरीले अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ तथा तरकारी सुक्न थालेका छन । खडेरीले जिल्लाका अधिकांश ठाउँमा कात्तिक-मङ्सिरमा छरेको गहुँ र जौसँगै अलि अलि […]

रारामा पाहुना चराहरुको संख्या बढ्यो

मुगु। मुगुको रारा तालमा पाहुना चराहरुको संख्या गत वर्षभन्दा यस वर्ष बढेको छ । समुन्द्री सतहबाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा भारत, मानसरोबर ,साईबेरिया लगायतका […]

नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन

हुम्ला । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुमगन गरिएको हो ।दुई देशका सुरक्षाकर्मीको […]

सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने अन्तरप्रदेश सडक निर्माणको टेन्डर आह्वान

रजनी योगीसुर्खेत । अन्तरप्रदेश सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माण गर्न टेन्डर आह्वान गरिएको हो । कर्णाली प्रदेश राजधानीलाई अन्तरप्रदेश जोड्ने सबैभन्दा छोटो […]