चिनियाँ भाषा पढाउँदै जाजरकोटको भेरी नगरपालिका
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागेको छ । भेरी नगरपालिका तथा स्वयंसेवक र विश्वव्यापीकरणका लागि अन्तर्राष्ट्रिय समाजबिच चिनियाँ भाषा कक्षा सञ्चालनका लागि सम्झौता गरिएको छ । सो […]


