ढोरपाटनमा पर्यटकीय पूर्वाधार विस्तार: पर्यटक संख्या दोब्बर

बागलुङ। नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षमा पर्यटक सुविधा बढाउन नयाँ पूर्वाधार निर्माण गरिएको छ। उद्योग तथा पर्यटन कार्यालय बागलुङले २० लाख रुपैयाँ बजेटमा पाँच सय मिटर पदमार्ग, तीन काठेपुल […]

पोखरा महानगरले ‘कालो सुन’ मरिच खेती प्रवर्द्धन गर्दै

गण्डकी। देशभर बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढिरहेको बेला पोखरा महानगरले वडा नं २८ मा बाँदरले नष्ट नगर्ने र उच्च मूल्यमा बिक्री हुने मरिच खेतीलाई प्रवर्द्धन गर्न थालेको […]

समयभन्दा एक वर्ष अघि सम्पन्न रुम्टाखोला पुल: दक्षिण बागलुङका बासिन्दा हर्षित

बागलुङ । विकास निर्माणमा ढिलाइ र लापरबाहीका समाचारबीच दक्षिण बागलुङको जैमिनी नगरपालिकामा भने एक सुखद उदाहरण देखिएको छ—रुम्टाखोला पुल निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न भएको छ। कुश्मिसेरा बजारदेखि बरेङ […]

मझुवा–बैटारी–हटिया सडक ३३ वर्षपछि कालोपत्रे, स्थानीय हर्षित

सुलीकोट । गोरखा र तनहुँको सिमानामा रहेको मझुवा–बैटारी–हटिया सडक ३३ वर्षको प्रतीक्षा पछि कालोपत्रे भएको छ। गोरखा नगरपालिका–१३ भित्र पर्ने पाँच सय मिटर सडक कालोपत्रे भएपछि स्थानीयवासी उत्साहित बनेका छन्। […]

पर्वतमा एक वर्षमा ४५ किलोमिटर ग्रामीण सडक कालोपत्र

पर्वत । यहाँ झण्डै तीन हजार किलोमिटर बराबर सडक सञ्जाल फैलिएको छ । जिल्लाका सातवटै पालिकाका प्रत्येक वडा र टोलसम्म पनि सडकको पहुँच पुगेको छ । अधिकांश सडक हिउँदयाममा सञ्चालन […]

बागलुङ नगरपालिका सम्मानित

नवराज नेपाली बागलुङ । न्यूजिप परियोजना अन्तर्गतको काममा गरेको प्रगतिले बागलुङ नगरपालिका सम्मानित भएको छ । विश्व बैँकको आर्थिक सहयोगमा बागलुङ नगरपालिकामा सञ्चालन भएको सडक पूर्वाधारको काममा उल्लेख्य प्रगति गर्न […]

पोखरा महानगरपालिकाको नगर ऊर्जा योजना (एमइपी) सार्वजनिक

फडिन्द्र अधिकारी लेखनाथ। कास्कीको पोखरा महानगरपालिकाले मङ्गलबार प्रथम नगर ऊर्जा योजना (एमइपी) सार्वजनिक गरेको छ । पाँच वर्षे अवधिको यो योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार […]

तनहुँमा एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

दमौली,तनहुँ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो । केन्द्रले ब्लक विकास […]

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

मुस्ताङ। अग्लाअग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५, लुम्बुक झरना पर्यटकको पर्खाइमा छ । यहाँको यो झरना समुन्द्री सतहको करिब चार […]

स्याङ्जाको धार्मिक एवम् पर्यटकीय स्थल केदारनाथमा पदमार्ग निर्माण

स्याङ्जा । गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो । […]