वीर अस्पतालमा एक वर्षमा छ लाखभन्दा बढी बिरामीको उपचार

काठमाडौँ । वीर अस्पतालका निर्देशक प्राडा.दिलिप शर्माले एक वर्षमा छ लाखभन्दा बढीले बहिरङ्ग विभागबाट सेवा लिएको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्ने नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो […]

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन: मन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनुभएको छ । सोमबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण […]

सङ्घीय संसद्को दुवै बैठक बस्दै: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२-८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते […]

कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ को परीक्षा आइतबार(आज) शुरु हुँदै छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ। आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० […]

आवासीय चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आवासीय चिकित्सकहरू र सरकारबीच भएको सहमतिपछि जारी आन्दोलन स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच शनिबार काठमाडौंमा भएको छलफलपछि तीन […]

गायक जीवन शर्मालाई श्यामप्रसाद शर्मा स्मृति सम्मान

शिवकुमार रिजाल हेटौँडा। नेपाली समाज रूपान्तरणका लागि असङ्ख्य जनबोलीका गीत गाउनु भएका गायक जीवन शर्मालाई हेटौँडामा नगदसहित सम्मान गरिएको छ। साहित्य सङ्गम मकवानपुरले श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८२ बाट गायक […]

मकवानपुरको लोथर–पाङ्थली जोड्ने मोटर बाटो खुल्यो, स्थानीय खुशी

अनिल पराजुली हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटर बाटो खुलेको छ । राक्सिराङका तीन वटा वडाका बासिन्दासहित मनहरी–६ का स्थानीय मोटर […]

नीति तथा कार्यक्रम : १४ वर्षमुनिकालाई क्यान्सर उपचार निःशुल्क

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई […]

यस्ता छन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत […]