निर्माण व्यवसायीले बेवास्ता गरेपछि आफैं सडक जोगाउन जुटे चिसापानीका स्थानीय

रामेछाप । निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् । गएको वर्षा र केही दिन अघिको वर्षाले कटान र गेग्र्यान […]

साइकल लेनसहित सौराहामा आकर्षक सडक

शालिग्राम नेपाल चितवन। चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सडक निर्माण गरिएको छ । रत्ननगरको टाँडीबाट दक्षिण लागेपछि चित्रसारी पुलदेखि सौराहाको मुख्य क्षेत्र जोड्ने सडक र राप्ती नदीकिनारबाट […]

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको […]

नेपाली सर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमा

काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ चीनको प्रतिष्ठित स्मलरीग अवार्डको नोमिनेशनमा परेको छ । विश्वभरबाट प्राप्त ३ हजार ७९१ चलचित्रहरुमध्ये छानिएका ९८ सर्टलिस्ट फिल्ममध्ये २० उत्कृष्ट सर्टफिल्ममा ‘पाउलो’ पनि पर्न सफल […]

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा शैक्षिक सामग्री प्रदान

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न जिल्लाका १५ विद्यालय तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको […]

चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई एक करोड बढी राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई एक करोड २३ लाख छ हजार ८४२ रुपैयाँ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरूप सो रकम […]

नागरिक लगानी कोषले बाँड्यो एक अर्ब ५२ करोड थप प्रतिफल

काठमाडौं । नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान गरेको छ । कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका […]

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति नियुक्त

काठमाडौं । उपकुलपति रिक्त चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको छ । कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको :९ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात

काठमाडौं । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा […]

नेपाली सेनाले गर्‍यो लाङटाङ क्षेत्रमा बिरामी परेका एक पर्यटकको उद्धार

काठमाडौँ। नेपाली सेनाले लाङटाङ राष्ट्रिय निकुञ्जस्थित पर्यटकीय क्षेत्रमा बिरामी परेका एक इजरायली पर्यटकको उद्धार गरेको छ। ती पर्यटक बिरामी परेपछि करिब दुई घण्टा पैदल बोक्दै शेर्पा गाउँसम्म पुर्‍याएर प्राथमिक उपचार […]