लुटेरा समुहको प्रतिकार गर्ने भाटभटेनीका सेक्युरिटी गार्ड नगदसहित सम्मानीत
काठमाडौं । भाटभटेनी सुपर स्टोरले कोटेश्वर शाखामा कार्यरत कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ। सोक्रममा भाटभटेनी सुपर मार्केटका सेक्युरिटी गार्ड दुलप्रसाद पराजुली पाँच लाख एक हजार १११ रुपैयाँसहित नगदसहित सम्मानीत […]


