कृषि अनुदान पारदर्शी हुन्छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज आयोजना […]

हेटौंडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि

बागमती। लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता […]

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सोमबार पाँच संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे देखी हुँदैछ। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको […]

२ दिने नेपाल-म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो सम्पन्न

काठमाडौं । म्यान्मारस्थित नेपाली राजदूतावासले यागौंनमा शुक्रबार र शनिबार २ दिने ‘नेपाल–म्यान्मार ट्रेड एन्ड टुरिजम एक्स्पो– २०२५’ को आयोजना सम्पन्न भएको छ । कमिङ टुगेदर फर ट्रेड एन्ड टुरिजम प्रोमोसन […]

कलामार्फत् भित्तामा सौन्दर्यता छर्दै हेटौंडा उपमहानगर

हेटौंडा । ‘सुन्दर हरित नगर’ को पहिचानमा रहेको हेटौंडा उपमहानगरपालिकालाई थप सुन्दरता दिने काम थालिएको छ । बजारमा रहेका अशोकका बिरुवाबाट हरित नगरको पहिचान कायम गरेको उपमहानगरले पछिल्लो समय फूलैफूलको […]

स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरउन्नोतीको काम सुरु

रसुवा । शिलान्यास गरेको करिब छ वर्षपछि नेपाललाई चीन संग जोडने छोटो दुरीको स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरउन्नोतीको निमार्णको काम सुरु भएको छ । चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण गर्न […]

हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी

बागमती । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसद्मा सुनाउँदा हेटौँडाका सरोज बिडारी हर्षित भए । तर घोषणा गरिएको तीन वर्ष […]

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । सत्रौँ अधिवेशनको १६औँ बैठक अपराह्न सवा १२ बजेका लागि बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि […]

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ – आज दुई संसदीय समितिको बैठक बस्दै छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । विहान ११ […]

चलचित्र उद्योग धेरै विकसित भएको छ : संस्कृतिमन्त्री पाण्डे

काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चलचित्र उद्योग सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अरू उद्योग जस्तै […]