महाशिवरात्रीकालागी पशुपति आइपुग्दै साधुहरू
काठमाडौं । महाशिवरात्रीका लागि साधुहरू पशुपति आइपुगेका छन् । महाशिवरात्री निजिकिएसँगै साधुहरु पशुपति आएका हुन् । बुधबार महाशिवरात्री पर्व रहेको छ । महाशिवरात्रीमा पशुपतिको दर्शन गर्नका लागि भारतलगायत विभिन्न स्थानबाट […]


