स्थानीय तहमा सांस्कृतिक क्षेत्र घोषणाको तयारी :पाँच स्थानीय तहले थाले गृहकार्य

सुनील महर्जन काठमाडौं । संविधान र कानुनले दिएको अधिकारलाई प्रयोग गरी विभिन्न स्थानीय तहले सांस्कृतिक क्षेत्र घोषणाका लागि गृहकार्य अघि बढाएका छन् । आ–आफ्नो स्थानीय तहभित्र रहेका परम्परागत बस्ती, सम्पदा […]

अदालतले ‘लाज शरणम्’ को प्रचार सामाग्रीमा रोक लगाएपछि निर्देशक समाजले यस्तो भन्यो : (विज्ञप्ति सहित)

काठमाडौं । चलचित्र निर्देशक समाजले प्रदर्शनको मुखैमा रहेको चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार निर्देशक समाजका अध्यक्ष जनकदीप […]

बालबालिकालाई पढाई संगैं सृजनात्मक काममा सहभागि बनाउनुपर्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन […]

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा (सूचीसहित)

काठमाडौँ । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का […]

साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका

काभ्रेपलाञ्चोक । यहाँको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ । साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको […]

शहिदहरूको सपना वैज्ञानिक समाजवाद हासिल गर्नु हो: झलनाथ खनाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शहिदहरूको सपना वैज्ञानिक समाजवाद हासिल गर्नु रहेको स्मरण गराउनु भएको छ। ७५औँ प्रजातन्त्र दिवसका अवसरमा सम्मानित नेता खनालले वीर शहीदहरूले कल्पना […]

आज पनि सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार ७ सय रूपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो […]

विदेशमा अध्यानरत विद्यार्थीहरुको सम्मान र सुरक्षाको ग्यारेण्टी गर : झलनाथ खनाल

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा( एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भारतको उडिसा स्थित केआईआईटी मा अध्यानरत नेपाली छात्राको शंकास्पद अवस्थामा मृत्यु भएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ । […]

उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगिता सम्पन्न

काठमाडौं । चन्द्रागिरि–३, थानकोटमा आयोजित पहिलो उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगिता सम्पन्न भएको छ। नेपाल ट्रेडिसनल कुङ्ग फु सोसाइटीको आयोजनामा सम्पन्न प्रतियोगितामा उपत्यकाका विभिन्न क्लब, विद्यालय तथा जिल्लाबाट करिब २ […]

आत्महत्या, साइबर अपराध र सडक दुर्घटनाको डरलाग्दो तथ्यांक : ३ हजारले फाले ज्यान

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर १ हजार २३३ जनाको निधन भएको छ । लापरवाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा […]