किसानलाई अनुदानमा गहुँको बीउ

मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन् । गहुँ छर्न भरपर्दो बीउ नपाएर हैरान हुनपर्ने […]

महोत्तरीको सामुदायिक वनमा वन्यजन्तु र रंगीचंगी चराको चहलपहल बढ्यो

महोत्तरी । महिलाको सक्रियता र स्थानीयको सामूहिक पहलकदमीले बर्दिबास नगरपालिका–३ को कालीदमार र रातु महिला सामुदायिक वन अहिले हरियालीले मुड्किएको छ। चरीचरण र सिकार पूर्ण रूपमा रोकिएपछि वन्यजन्तु र पक्षीको […]

महोत्तरीको मटिहानी नगरपालिकाद्वारा छात्राहरुलाई साइकल वितरण

महोत्तरी । उच्च शिक्षामा छात्राको पहुँच बढाउन तथा विद्यालयमा नियमित उपस्थिती सुनिश्चित गर्ने उद्देश्यले महोत्तरीको मटिहानी नगरपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ। नगरपालिकाले अधिनस्त श्रीराम माध्यमिक विद्यालय, मटिहानीमा कक्षा ११ […]

प्रधानमन्त्री ओलीद्वारा धनुषाको मनहरपुर–सिमरारी सडकको शिलान्यास

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको सहिद मार्गअन्तर्गत मनहरपुर–खरिहानी–सिमरारी १६ किलोमिटर सडक निर्माणको शुक्रबार शिलान्यास गर्नुभयो। उक्त सडक विश्व बैंक र मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त […]

प्रधानमन्त्री ओलीद्वारा बाराको परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन

पर्सा। प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासनिक […]

सप्तरीमा प्राङ्गरिक मल उत्पादन सुरु

देवरामप्रसाद यादव सप्तरी । सप्तरीमा सञ्चारकर्मी, वन कर्मचारी तथा पदाधिकारीहरुले आइतबार वन क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । डिभिजन वन कार्यालय सप्तरी राजविराजद्वारा आव २०८१-०८२ मा सञ्चालित विभिन्न योजना तथा […]

सर्लाहीको विकट गाउँको सडक कालोपत्रे

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने वडा नं. १२ घारीबथानमा यो वर्ष साढे तीन किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको छ । मधेश प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयको […]

पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी

सिरहा । सिरहा नगरपालिका–६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग सङ्घर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ । हालसालै निर्माण गरिएको आरसिसी ढलानको पक्की सडकले कच्ची बस्तीको स्वरुप […]

मखानालाई ब्राण्डिङ गर्न मटिहानी नगरपालिकाद्वारा कृषकलाई बजारीकरण सामग्री वितरण

नागेन्द्रकुमार कर्ण महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकाले पोषकतत्वले भरिपूर्ण मखान (मखाना) को ब्राण्डिङ गर्न कृषकलाई बजारीकरणको सामग्री वितरण गरेको छ । मटिहानी नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत मखाना उत्पादन तथा बजारीकरण […]

धनुषाको मिथिला नगरपालिकाद्वारा किसानलाई आधुनिक मौरीको घार वितरण

विजयकुमार साह ढल्केबर । धनुषाको मिथिला नगरपालिकाले स्थानीय किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गर्न निःशुल्क मौरीको घार वितरण गरेको छ । शुक्रबार नगरपालिकाले नगरभित्रका सात जना किसानलाई ४१ थान घार वितरण […]