गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलार्ई १० हजार अनुदान दिने
गुल्मी । सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहनस्वरुप प्रति गाई रु. १० हजार अनुदान उपलब्ध गराइने […]


