सुनवल नगरपालिकाको रोजगार शाखाद्वारा ७७ जनालाई रोजगार

कल्पना खरेलनवलपरासी पश्चिम । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनवल नगरपालिकाको रोजगार शाखाले आर्थिक वर्ष २०८१/०८२ मा ७७ जनालाई रोजगार दिएको छ । त्यसैगरी सामी कार्यक्रमअन्तर्गत ५० जनालाई वित्तीय साक्षरता तालिम दिएको […]

पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण

काठमाडौँ। पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पाल्पा र सुनवलमा ८ सय बढी लालपुर्जा वितरण गर्नु भएको छ । […]

बर्दघाट नगरपालिकाका भूमिहीनहरूलाई लालपुर्जा वितरण

पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आज पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ मा ६७ जना भूमिहीनलाई लालपुर्जा वितरण गर्नुभएको छ । लालपुर्जा […]

गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा

टोपलाल अर्याल रेसुङ्गा , गुल्मी । गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्लालाई लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक टिबी गुरुङले पूर्ण खोप दिगोपना सुनिश्चितता […]

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर […]

कृषिको बालीविज्ञान पढाइ सुरु भएपछि बाँकेको नरैनापुरका विद्यार्थी उत्साहित

सिराज खाननेपालगन्ज । बाँकेको नरैनापुर–६ स्थित जयकिसान माध्यमिक विद्यालयमा प्राविधिक धारअन्तर्गत कृषिको बालीविज्ञान विषयमा पढाइ सुरु भएको छ। विद्यालयमा कृषिको बालीविज्ञान विषयमा कक्षा ११ र १२ को पढाइ सुरु भएपछि […]

राप्ती नदीको तटीय क्षेत्रका चार ठाउँमा बाढीको सूचना दिने साइरन जडान

सिराज खान नेपालगन्ज। मनसुन सुरु भएसँगै राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन नरैनापुरका चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरिएको छ । नरैनापुर गाउँपालिकाका विपद शाखा प्रमुख […]

गुल्मीको धुर्कोट गाउँपालिका नयाँगाउँलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

रमेश विश्वकर्मागुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–१, नयाँगाउँलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।सबै प्रक्रियागत सूचक र चरण पूरा गरेको हुँदा यस वडालाई जिल्लामै पहिलो पटक एक औपचारिक समारोहका […]

दाङका २ पालिकाद्वारा बाख्रापालक किसानलाई अनुदानमा खोर निर्माण

लीलाधर वली घोराही । दाङमा बाख्रापालन व्यवसायमा किसानलाई प्रोत्साहन गर्न अनुदानमा खोर निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत देउखुरीको लमही नगरपालिका र राजपुर गाउँपालिकामा ५० प्रतिशत अनुदानमा […]

बुद्धभूमि नगरपालिकामा घुम्ती कोषमार्फत माछापालनलाई प्रोत्साहन

जानु पाण्डे कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा समुदायलाई आत्मनिर्भर बनाउन माछापालनलाई प्रवर्द्धन गरिएको छ । नगरपालिकाले इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहकार्यमा १ करोड ६७ लाख रुपियाँको घुम्ते कोष स्थापना गर्दै […]