पश्चिम नवलपरासीमा सात सय १७ घरपरिवार भूमिहीन नागरिकका लागि आवास

पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सात सय १७ घरपरीवार भूमिहीन नागरिकका लागि आवास निर्माणका लागि पहिलो चरणको काम सुरु भएको छ । थारू मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर […]

पाल्पाको बाकामलाङमा प्रहरी चौकी स्थापना

इमान सिं रानापाल्पा । पाल्पाको निस्दी गाउँपालिका–१, बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा र नवलपुर जिल्लाको सिमाना भोटाहामा प्रहरी पोष्ट स्थापना गरिएको हो […]

पशुपालक किसानलाई सघाउँदै लुम्बिनी प्रदेश सरकार

रेसुङ्गा । लुम्बिनी प्रदेश सरकारले बालिवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम र लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रममार्फत भैँसी र बाख्रा पालन गर्ने कृषकहरूलाई सघाउँदै आएको छ । प्रदेश […]

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार […]

तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी गर्दै दाङका किसान

दाङ । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थाल्नुभएको छ । घोराही उपमहानगरपालिका–७ घुस्रामा […]

नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच स्वास्थ्य स्वयमसेविकाको पेन्सन योजना सम्झौता

काठमाडौं। नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत […]

गुल्मीको धुर्काेट गाउँपालिकाले गर्यो बार्षिक नीति, कार्यक्रम र बजेट सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया

गुल्मी । धुर्काेट गाउँपालिकाकाे आयाेजनामा आ.व. २०८२/०८३ काे बार्षिक नीति, कार्यक्रम र बजेट सम्बन्धमा सरोकारवालाहरु संग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धुर्काेट गाउँपालिकाकाे सभाहल बर्बाेट गुल्मीमा […]

सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं। संवैधानिक व्यवस्थाअनुसार आज सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन्। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६८ अर्ब हाराहारीको बजेट ल्याउने […]

हुलाकी सडक : पश्चिम नवलपरासीमा एकै पटक चार वटा पुल निर्माण

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि बर्दघाट नगरपालिकाको नारायणचोक जोड्ने हुलाकी सडकखण्डमा एकै पटक चार वटा पुलको निर्माण सम्पन्न भएको छ । हुलाकी सडक निर्माण सुरु भएको एक दशकपछि बल्ल […]

आइतबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा

रमेश विश्वकर्मागुल्मी। लुम्बिनी प्रदेश सरकारले आइतबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । भूम्या पूजाको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख […]