सडक विस्तारसँगै सौन्दर्य बढ्यो धनगढी सहरको

कुनै समय साँघुरो सडक, अव्यवस्थित पार्किङ र धुलो–धुवाँले निसासिने धनगढीको मुख्य बजारको स्वरूप अहिले फेरिएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुटु मानिने मुख्य सडक चौडा बनेसँगै सहरको सौन्दर्य […]

धनगढी उपमहानगरपालिकाले ल्यायो सेफ्टी जम्प एयर ब्याग, आगलागीमा सुरक्षित उद्धार सम्भव

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आगलागीको अवस्थामा मानिसलाई सुरक्षित अवतरण गराउन सकिने सेफ्टी जम्प एयर ब्याग भित्र्याएको छ। उपमहानगरपालिका प्रमुख गोपाल हमालका अनुसार, चार–पाँच तल्लाका घरमा आगलागी हुँदा माथिल्लो तल्लामा […]

कञ्चनपुरमा छाउपडीमुक्त अभियान तीव्र: ३९ छाउगोठ भत्काइँदै , महिलाको सुरक्षित बसोबासतर्फ कदम

कञ्चनपुर । कञ्चनपुरमा छाउपडी प्रथाविरुद्धको अभियानलाई तीव्र पार्दै ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर […]

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व–पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो । नगर […]

कैलालीमा यो बर्ष किसानले भित्र्याए दोस्रो लटको चैते धान

भजनी , कैलाली । कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त हुनुहुन्छ । चैतमा रोपेको धान दोस्रोपटक काट्न उहाँ व्यस्त हुनुभएको हो । पहिलो चरणमा जेठमै धान […]

धनगढीमा हर्षोल्लासपूर्वक मनाइयो गुरही पर्व

अविनाश चौधरी धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित गुरही चौकमा थारु समुदायले आज हर्षोल्लासपूर्वक गुरही पर्व मनाएका छन् । सखी सञ्जाल लगायत थारु समुदाय सम्वद्ध विभिन्न संघ संगठन तथा संस्थाहरुको […]

कञ्चनपुरका वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले

कञ्चनपुर। कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय […]

आइतबार कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

काठमाडौं । आइतबार कञ्चनपुरका चार वटा पालिकाले सार्वजनिक बिदा दिएका छन्। रानाथारु समुदायको प्रमुख पर्व तीजका अवसरमा यहाँका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा […]

डडेलधुरा चुरे बस्तीको सिँचाइ कुलो बहुउपयोगी

डडेलधुरा । चुरे बस्तीमा पक्की सिँचाइ कुलो निर्माण भएपछि स्थानीयका लागि बहुउपयोगी बनेको छ । भित्रीमधेश क्षेत्र चुरेको आलितालबाट परशुराम नगरपालिका हुँदै महाकाली नदीमा मिसिने रङ्गुन खोलाबाट पक्की कुलो निर्माण गरिएपछि […]

कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण सुरु

भवानीदत्त भट्टकञ्चनपुर। कञ्चनपुरमा सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु गरिएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा मङ्गलबारदेखि बहुप्रतीक्षित सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु भएको हो । प्रारम्भिक चरणको […]