अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुर चुरेफेदको सामुदायिक वन

कञ्चनपुर। कृष्णपुर नगरपालिका–१, दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसो खेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ । वनको झण्डै ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अम्रिसो खेती गर्दै समूहले वन […]

जडीबुटीका बिरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

कैलाली । वनस्पती अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुटीका बिरुवा वितरणसँगै तालिम पनि दिएको छ । व्यावसायिक रुपमा जडीबुटी खेती गर्न इच्छुक किसान तथा व्यक्तिगत प्रयोजनको […]

सुदूरपश्चिम प्रदेश सरकारद्वारा पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान

निराजन परियार कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । कृषि क्षेत्रमा सक्रिय उहाँहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम […]

कञ्चनपुरका सबै छाउगोठ भत्काउन प्रशासनको निर्देशन

अविनाश चौधरी धनगढी । कञ्चनपुरमा सबै पालिकामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै नौ वटै पालिकामा छाउपडीगोठ भत्काउन आग्रह गरेको हो […]

बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी

कैलाली। यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आउनुभएको छ । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उहाँको फार्मबाट वार्षिक रु […]

कैलालीको मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण सुरु

कैलाली । कैलालीको मोहना नदी क्षेत्रको कटान रोक्न २० हेक्टर क्षेत्रमा ३२ हजार बिरुवा रोपण सुरु गरिएको छ । धनगढी उपमहानगरपालिका–३ र १३ मा रहेको डिलासैनी शिव मन्दिर सामुदायिक वन […]

पञ्चेश्वर गाउँपालिकाको महाकाली सिँचाइ योजना एक महिनामै पूरा

बैतडी । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीबाट पानी तानेर विनायक फाँटमा सिँचाइ पु¥याउने योजना पूरा गरेको छ । गत चैत महिनामा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर जेठबाट निर्माण सुरु भएको योजना एक […]

कृषि उपज सङ्कलन केन्द्र बनेपछि कैलालीको घोडाघोडीका कृषक उत्साहित

चाँदनी आचार्य कैलाली । वडा तहमै आफूले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि भवन निर्माण भएपछि कृषक उत्साहित बनेका छन्। कैलालीको घोडाघोडी नगरपालिका ३ निम्दीमा कृषि उपज सङ्कलन केन्द्रको रुपमा […]

सडक सञ्जालले जोडिँदै बाजुराको हिमाली गाउँबस्ती

बाजुरा । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अति दुर्गम गाउँबस्ती पछिल्लो समय सडक सञ्जालले जोडिँदै गएका छन् । स्थानीयलाई पालिका आउजाउ गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने […]

सङ्घीयतापछि दार्चुलामा विकासको लहर

लोकेन्द्रप्रसाद जोशी/कृष्णबहादुर धामी सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुला भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक, सांस्कृतिक दृष्टिले समृद्ध छ । दुर्गम जिल्लाका रूपमा चिनिएको दार्चुलामा सङ्घीयतापछि विकासले गति लिएको छ । शिक्षा, स्वास्थ्य, […]