शिक्षा र चेतनाले छाउगोठ बस्न छाडे अछामका महिला
अछाम। १३ वर्षको उमेरमा पहिलो पटक छाउ (महिनावारी) भएपछि छाउगोठमा बस्न सुरु गर्नुभएकी अछामको चौरपाटी गाउँपालिका–२की जानकी साउद १६ वर्षकी हुनुभयो । उहाँ महिनैपिच्छे छाउको पालो आएपछि छाउगोठ बस्नुपर्ने बाध्यताले चिन्तित […]


