भोजपुरको वैकुण्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना

भोजपुर। रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुण्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना […]

सूर्योदय नगरपालिकाको अन्तुमा चिया टिप्दै विभिन्न देशका राजदूत

प्रेम अधिकारीइलाम । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका विभिन्न देशका राजदूतले अन्तुमा चिया टिपेका छन् । सोमबार राजदूतहरुले चिया बोक्ने डालो भिरेर चिया टिपेका हुन् । परराष्ट्र […]

प्रधानमन्त्री ओलीबाट झापा स्थित गौरादह नगर अस्पतालको शिलान्यास

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ।नगरपालिकाको वडा-१ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण […]

रायो सागले सजिएको धनकुटाको मजुवा गाउँ

कविराज घिमिरे हिले । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ मा पर्ने मजुवा गाउँ अहिले रायो सागमय भएको छ । गाउँका अधिकांश घरको आँगन, बारी र खेतमा अहिले यही साग लहलाउँदो छ […]

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित

राजकुमार भट्टराईखोटाङ । सुनकोसी नदीमा आएको बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज १२ गते सुनकोसीमा आएको बाढीले बगाएको पुल पुनर्निर्माणका लागि ३५ करोड […]

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किनुभएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो । फेरि विदेश जाने मन थिएन । विदेशमा […]

खोटाङमा रेडपाण्डा तथा थार महोत्सवको तयारी पूरा

खोटाङ। ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का अवसरमा आगामी सोमबारदेखि खोटाङमा आयोजना हुने दुईदिने ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ को तयारी प्रायः पूरा भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा हुने […]

धनकुटामा सुनसान बन्दै गएको कोप्चे क्षेत्रको चहलपहल बढाउन कोप्चे उत्सव गरिदैं

कविराज घिमिरे हिले । चैत ३१ गतेबाट धनकुटामा तेस्रो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउन नेपाली नयाँ वर्षको अवसर […]

बालमैत्री बन्दै सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका

सन्तोष राउतसोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका दुई वर्षभित्र बालमैत्री स्थानीय तह घोषणा हुने भएको छ । त्यसका लागि कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बालमैत्री स्थानीय शासन, अपाङ्गता र […]

सुनसरीको देवानगञ्जका सुकुम्वासीलाई धनीपुर्जा

जयकृष्ण यादव इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ ६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण गरेको छ । दोस्रो […]