जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने

चन्द्र पन्दाकताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक […]

तीनजुरे मिल्केबाट आज कोशी पर्यटन वर्ष आरम्भ हुँदै

काठमाडौं । कोशी प्रदेश सरकारले मनाउन लागेको पर्यटन वर्ष २०८२ को उद्घाटन बुधबार हुँदैछ। प्रदेशको विकास र पर्यटन प्रवर्धनका लागि एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ। तीनजुरे […]

फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा

राधा लुइटेलफिदिम । पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संघको मापदण्ड अनुसारका खोपको मात्रा पूरा गर्दै पूर्णखोप सुनिश्चित […]

मोलुङ गाउँपालिकाको निर्णय: जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

शेरबहादुर राई ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिकाले […]

दिक्तेल-रूपाकोट मझुवागढी नगरपालिकाको नाम फेर्न प्रस्ताव

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेको छ। राजनीतिक दल, संघसंस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा नाम परिवर्तन गर्ने तयारी गरिएको […]

जीवनजल लिन घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको […]

सगरमाथा क्षेत्र जोड्ने मोटरेबल पुलको निर्माण कार्य ८० प्रतिशत सम्पन्न

गार्डेन राई सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेबल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि सगरमाथा क्षेत्र जोड्ने हुङ्गरा राखोला मोटरेबल […]

दमक नगरपालिकाले गर्यो नीजि विद्यालयको वर्गीकरण

दमक । झापामा पहिलो पटक दमक नगरपालिकाले नीजि विद्यालयहरुको वर्गीकरण गरेको छ । विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार नीजि विद्यालयहरुको वर्गीकरण गरेर सोही अनुसारको शुल्क निर्धारण गरिएको […]

ताप्लेजुङका तीन वटा गाउँपालिकाबिच सहकार्य हुने

साहारा लिम्बू फुङलिङ । अब ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहमति र सहकार्यका आधारमा मिलेर अघि बढ्ने भएका छन् । मेरिङ्देन गाउँपालिका, मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिका सहमति र […]

ताप्लेजुङका किसानको अर्गानिक चिया उत्पादनमा जोड

चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङका किसानले अर्गानिक चिया उत्पादनमा जोड दिन थालेका छन् । जिल्लाको सिरिजङ्घा गाउँपालिका–८ याम्फदिनका किसानले अर्गानिक हातेपत्ती चिया उत्पादनमा जोड दिन थालेका हुन् । हातेपत्ती चियाको माग […]