स्विस-नेपाल साझेदारीले कोशीको डेरी क्षेत्रमा वृद्धि

काठमाडौं । कोशी प्रदेशका डेरी उद्योगहरूले नेपालभित्र बढ्दो विविधतापूर्ण डेरी उत्पादनको माग पूरा गर्न महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । विशेषगरी आतिथ्य क्षेत्रका लागि तयार गरिएको साना प्याकेटमा स्थानीयस्तरमा उत्पादन गरिएको […]

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

ईलाम । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३ वर्षअघि स्थापना गरेको […]

मेची राजमार्गमा आज पनि गुडेन गाडी, यात्रुलाई सास्ती

काठमाडौ । पहिचानवादीहरुको आन्दोलनका कारण आज पनि मेची राजमार्गमा सवारी साधन गुड्न सकेको छैन । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष […]

झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई उत्कृष्ट पत्रकारिता पुरस्कार

झापा । अग्रज पत्रकार विष्णु सुब्बालाई यसवर्षको डिकमान सुनुवार स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरिने भएको छ ।पुरस्कारको राशी रु. २५ हजार र कदरपत्र रहेको छ ।नेपाल आदिवासी जनजाति पत्रकार […]

फिदिम नगरपालिकाले दस हजार किरिया खर्च दिने

फिदिम । फिदिम नगरपालिकाले नगरका सबै नागरिकलाई किरिया खर्च बापत दस हजार रुपियाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको माघ १० गतेको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाले […]

भुक्तानी नपाउदा दूध सङ्कलन प्रभावित

झापा । झापामा दुग्ध सङ्कलक सहकारी संस्थाहरूले दुधको भुक्तानी नपाएका कारण समस्या भएको बताएका छन् । जिल्लाको कमल गाउँपालिका र गौरादह नगरपालिकाका किसानको दूधको करिब तीन करोड भुक्तानी हुन नसकेको […]

ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द, गृहमन्त्रीले बोलाए चार सांसदलाई

काठमाडौं। केबलकार निर्माणको विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द गराएका छन् ।गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर आज बिहानदेखि मेची […]

जापानको ‘माउन्ट फुजी स्प्रिङ’ कम्पनीले सोलुखुम्बु मा पानी उद्योग खोल्दै

सोलुखुम्बु । विश्वकै महँगो पानी उत्पादक कम्पनी जापानको ‘माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट’ कम्पनीले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ । जापान भ्रमणमा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाको पहलमा […]

खाँदबारी-किमाथाङ्का सडक ‘ब्रेक थ्रु’

काठमाडौँ। जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने एक सय […]

खुम्बु क्षेत्रमा उद्धार उडानको अवरोध हट्यो

काठमाडौँ । खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा हुँदै आएको अवरोध खुल्ने सङ्केत देखिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकअनुसार स्थानीय तहले हेलिप्याडमा रहेका अवरोध हटाएपछि उद्धार उडान सुरु भएको हो । […]