प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गर्नुभएको हो । आर्थिक […]

खोटाङका स्थानीयद्वारा चन्दा संकलन गरेर बुइपामा प्रहरी चौकी निर्माण

खोटाङ । खोटाङका स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी […]

गाउँमै उद्यम गर्नेलाई सूर्योदय नगरपालिकाको सम्मान

इलाम । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ । स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई […]

ईलाम माङ्सेबुङका दुई सय १३ परिवारलाई लालपुर्जा

कोकिला ढकाल इलाम । ऐलानी जग्गामा अव्यवस्थित बसोबास गर्दैआएका इलामका दुईसय १३ भूमिहीन परिवारलाई लालपुर्जा उपलब्ध गराइएको छ । अहिलेसम्म माङ्सेबुङ गाउँपालिकामा ११०, रोङमा ७२ र चुलाचुलीमा ३१ भूमिहीन परिवारलाई […]

धनकुटा महालक्ष्मीका किसानले अनुदान पाएपछि बाँझो जमिन बनाए हराभरा

सन्तोष सुवेदी धनकुटा। धनकुटा महालक्ष्मीका ६६ जना कृषकले व्यावसायिक बेसार खेती तथा प्रशोधनका लागि ५० प्रतिशत अनुदान पाएपछि बेसार खेती गरेका छन् । महालक्ष्मी नगरपालिका–७, का कृषक मिलन बराल भन्नुहुन्छ, […]

भोजपुरको पौवादुङमा गाउँपालिकाद्वारा किसानलाई कृषि औजार वितरण

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख बराबरका कृषि सामग्री वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार […]

बाँझो खेतमा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने

शेरबहादुर राईओखलढुङ्गा । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाले बाँझो छाडिएका खेतबारीमा फलफूल खेती गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि बाँझो जमिनमा फलफूल खेती गर्ने योजना उल्लेख छ । वैदेशिक […]

डेङ्गी सङ्क्रमण बढ्न थालेपछि झापाको बिर्तामोड नगरद्वारा ‘खोज र नष्ट गर’ अभियान सुरु

झापा । गत वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । गत वैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जनामा डेङ्गी सङ्क्रमण देखा परेको […]

जन्मदेखि मृत्युसम्म झापाको बुद्धशान्ति गाउँपालिकाको साथ

विष्णुप्रसाद पोखरेलदमक । झापाको बुद्धशान्ति गाउँपालिकाले गाउँपालिकावासीलाई झापा जिल्लाभित्र निःशुल्क शववाहनको र गर्भवती महिलाहरुलाई प्रसूति सेवाका लागि झापा जिल्लाभरिका अस्पतालमा जानका लागि निःशुल्क रुपमा एकतर्फी एम्बुलेन्स सेवा प्रदान गर्ने गरेको […]

स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाद्वारा छात्रवृत्ति

साहारा लिम्बू फुङ्लिङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्नातक […]