सरकारद्वारा सहकारी नियमन प्राधिकरण स्थापना

काठमाडौँ । सरकारले सहकारीमा देखिएका समस्याहरूको दीर्घकालीन समाधानको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । ललितपुरको पुलचोकमा स्थापना गरिएको प्राधिकरण कार्यालयको उद्घाटन सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी […]

उर्जामन्त्री खड्का भन्छन् : बजार सुनिश्चित छ, जलविद्युतमा ढुक्क भएर लगानी गर्नुस्

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युतको बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । ‘रेमिट हाइड्रो लिमिटेड’ले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको […]

खुम्बु क्षेत्रमा उद्धार उडानको अवरोध हट्यो

काठमाडौँ । खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा हुँदै आएको अवरोध खुल्ने सङ्केत देखिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकअनुसार स्थानीय तहले हेलिप्याडमा रहेका अवरोध हटाएपछि उद्धार उडान सुरु भएको हो । […]

साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव गरिदैं

काठमाडौँ । ३ हजार ३ सय २५ वर्ष पहिला तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर शहरको निर्माण गरे । त्यसलाई साँखु नाम दिइयो । नेवारी भाषामा […]

पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु एक करोड, नेपाल […]

सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला किन रोज्दैछन् विद्यार्थी ?

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेका छन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न […]

गोरखाको धार्चे गाउँपालिका रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे-२ स्थित रुन्चेत र धार्चे-३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न […]

निजामती कर्मचारी सङ्गठन धनकुटामा नयाँ नेतृत्व चयन

धनकुटा । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति, धनकुटामा नयाँ नेतृत्व चयन भएको छ। १२औँ अधिवेशनले सुरेन्द्र खत्रीको अध्यक्षतामा १७ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा बिकाराम […]

अवैध उत्खनन रोक्न धनुषा प्रहरी सक्रिय

धनुषा । धनुषा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न चोरबाटोहरू बन्द गरेको छ । नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गरिने विभिन्न चोरबाटो जेसिबी मेसिनले खनेर बन्द गरिएको प्रहरीले […]

खाना पकाउने ग्यासमा दोहोरो मूल्य कार्यान्वयन गर्ने तयारी

काठमाडौँ, माघ १३ गते । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ । ग्यास विक्रेता महासङ्घ नेपालको ११ औँ वार्षिक […]