सुुर्खेतको वीरेन्द्रनगरद्वारा पोषणमैत्री नगर बनाउने तयारी

नवीन सुवेदीसुर्खेत । सुुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका ठेला तथा फुटपाथ व्यवसायमार्फत बिक्री हुने खाद्य सामग्रीको स्वच्छता र गुणस्तर जाँच गर्ने भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाद्वारा […]

बागलुङको रुम्टाखोलामा सम्झौता अघि बन्यो पक्की पुलः बर्खामा रोकिएनन् सवारी

बागलुङ। आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ । बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ हुँदै शान्तिपुर जोड्ने सडकको रुम्टाखोलामा एक वर्ष अघि […]

सुनवल नगरपालिकाको रोजगार शाखाद्वारा ७७ जनालाई रोजगार

कल्पना खरेलनवलपरासी पश्चिम । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनवल नगरपालिकाको रोजगार शाखाले आर्थिक वर्ष २०८१/०८२ मा ७७ जनालाई रोजगार दिएको छ । त्यसैगरी सामी कार्यक्रमअन्तर्गत ५० जनालाई वित्तीय साक्षरता तालिम दिएको […]

सल्यानमा जैविक मल प्रशोधन केन्द्र स्थापना

शङ्कर केसी सल्यान। सल्यानमा विषादीमुक्त बाली उत्पादन गर्ने उद्देश्यसहित दुई स्थानमा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको छ । प्राकृतिक स्रोतहरूको समुचित उपयोग गर्दै वातावरणमैत्री कृषि प्रणालीको प्रवर्द्धनका लागि जिल्लाको […]

कैलालीको मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण सुरु

कैलाली । कैलालीको मोहना नदी क्षेत्रको कटान रोक्न २० हेक्टर क्षेत्रमा ३२ हजार बिरुवा रोपण सुरु गरिएको छ । धनगढी उपमहानगरपालिका–३ र १३ मा रहेको डिलासैनी शिव मन्दिर सामुदायिक वन […]

धनकुटा महालक्ष्मीका किसानले अनुदान पाएपछि बाँझो जमिन बनाए हराभरा

सन्तोष सुवेदी धनकुटा। धनकुटा महालक्ष्मीका ६६ जना कृषकले व्यावसायिक बेसार खेती तथा प्रशोधनका लागि ५० प्रतिशत अनुदान पाएपछि बेसार खेती गरेका छन् । महालक्ष्मी नगरपालिका–७, का कृषक मिलन बराल भन्नुहुन्छ, […]

धनुषाको मिथिला नगरपालिकाद्वारा किसानलाई आधुनिक मौरीको घार वितरण

विजयकुमार साह ढल्केबर । धनुषाको मिथिला नगरपालिकाले स्थानीय किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गर्न निःशुल्क मौरीको घार वितरण गरेको छ । शुक्रबार नगरपालिकाले नगरभित्रका सात जना किसानलाई ४१ थान घार वितरण […]

पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण

काठमाडौँ। पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पाल्पा र सुनवलमा ८ सय बढी लालपुर्जा वितरण गर्नु भएको छ । […]

लमजुङको सुन्दरबजार–२ गण्डकीकै पहिलो बालमैत्री तथा पोषणमैत्री वडा घोषण

लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडा गण्डकी प्रदेशकै पहिलो बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषित भएको छ । ‘सुन्दरबजार नगरपालिकाको शान—बालमैत्री तथा पोषणमैत्री नगर हाम्रो अभियान’ भन्ने नाराका साथ शुक्रवार […]

बर्दघाट नगरपालिकाका भूमिहीनहरूलाई लालपुर्जा वितरण

पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आज पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ मा ६७ जना भूमिहीनलाई लालपुर्जा वितरण गर्नुभएको छ । लालपुर्जा […]