दुई तिहाइको सरकारले अध्यादेश होइन, संसदबाट विधेयक ल्याउनुपर्छ : नेता साउद

बुटवल, पुस २८ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले दुई तिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउने प्रक्रिया सकारात्मक नभएको बताएका छन्। संसद् बैठक नचलाई बन्धक बनाउँदै […]

एमाले सुदूरपश्चिम बैठकः भीम रावलका कारण पार्टीलाई धक्का लाग्छ, कारबाही फुकुवा हुनुपर्ने

कञ्चनपुर। एमालेबाट निष्काशित नेता डा. भीम बहादुर रावलको कारबाही फुकुवा हुनु पर्ने सुदूरपश्चिमका एमाले नेताहरुले बताएका छन्।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा रावलमाथिको कारबाहीको विषय उठान गरेका हुन। शुक्रबार र शनिबार […]

कैलाली , कञ्चनपुर अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा , चौधरीका ३८ बंगुर मरे

कैलाली । अफ्रिकन स्वाइन फिभरका कारण कैलालीको घोडाघोडीमा ३८ बंगुर मरेका छन्। घोडाघोडी नगरपालिका–९ का कृषक प्रदेशु चौधरीले पालेका बंगुर मरेका हुन्। घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बंगुर […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

कञ्चनपुर, पुस २६ – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि पुनः खुला गरिएको छ। गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकलाई लक्षित गर्दै जङ्गल सफारीको सुविधा सञ्चालनमा ल्याएको हो। गत असारमा आएको बाढीले […]

सुक्खा हिउँद : कृषि, जलवायु र सम्भावित सङ्कट

काठमाडौं – नेपालमा हिउँदमा हुने नियमित वर्षाको चक्र पछिल्लो केही वर्षदेखि अव्यवस्थित भइरहेको छ। यसले तोरी, गहुँ, मकै, तरकारीजस्ता हिउँदे बालीमा प्रतिकूल असर पारेको कृषि विज्ञहरूले बताएका छन्। हिमाली क्षेत्रमा […]

सरकारी स्वामित्वका व्यावसायिक कम्पनी र व्यवसाय गर्ने संस्थाहरुलाई कर बुझाउन पत्राचार 

कर छुटको प्रमाण लिए पनि व्यवसाय गर्नेले वहाल कर तिर्नुपर्छ – अधिकारी, प्रमुख राजस्व विभाग  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक संघसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय […]

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला जिल्लामा सोमबार रातिदेखि भएको हिमपातले जनजीवन प्रभावित भएको छ। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार, सदरमुकाम सिमकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक […]

झापामा बसको ठक्करबाट सिटी सफारी चालकको मृत्यु, चार जना घाइते

झापा। झापाको कमल गाउँपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार बिहान भएको दुर्घटनामा पाँचजना घाइतेमध्ये एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेसिटी सफारीका चालक, दमक–९ निवासी ५३ वर्षीय राम गुरागाईंको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा […]

किराँत समुदायको महान पर्व उधौली मनाइँदै, देशभर शुभकामना आदान-प्रदान

काठमाडौं। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले आफ्नो महान पर्व उधौली मनाउँदैछन्। अन्नबाली भित्र्याएको खुसीयालीमा पितृ सम्मान र प्रकृतिपूजाको परम्परालाई जीवित राख्दै यो पर्व विशेष रूपमा मनाउने गरिन्छ। उधौली […]

सुपरओभरमा पोखराले विराटनगरलाई हरायो

सुपरओभरमा पोखराले विराटनगरलाई हरायो काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किंग्सलाई पराजित गर्दै महत्त्वपूर्ण जीत हासिल गरेको छ। विराटनगरले टस जितेर ब्याटिङ गर्ने […]