प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसुची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । सङ्घीय […]

ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपियो

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपिएको छ। किसान सहिद दिवसका अवसरमा शुक्रबार फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको सिद्धिडाँडामा श्रमदानमार्फत अलैँची रोपिएको हो। किसान महासङ्घ ताप्लेजुङको अगुवाइमा अलैँची रोप्न श्रमदान […]

बागमती प्रदेशमा उत्पादनमूलक उद्योगलाई प्रोत्साहनको नीति

राममणि दाहाल मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्न विभिन्न छुटको व्यवस्था आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा गरेको छ । उत्पादनमूलक उद्योगहरूको स्थापना गरी प्रदेशभित्रै रोजगारीको अवसर […]

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ […]

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा […]

स्याङ्जाको फेदीखोला गाउँपालिकाद्वारा हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको […]

बर्दियामा धमाधम पक्की पुल: स्थानीय बासिन्दा खुसी

बर्दिया । बर्दियाको मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा पुल बन्न थालेपछि यहाँका बासिन्दा खुसी भएका छन् । यसअघि पुल नहुँदा त्यस क्षेत्रका बासिन्दा हुलाकी सडक र गुलरिया आउन […]

हेटौँडा उपमहानगरपालिकाद्वारा अपांगता भएका ३३ परिवारलाई कृषि सामग्री सहयोग

पोष्टराज अधिकारी,मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोबास गर्दै आएका अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसाय प्रवर्द्धनका लागि पशुपालन र मौरीपालन सामग्री सहयोग गरेको छ। उपमहानगरपालिकाले अपांगता सरोकार […]

बागलुङको काठेखोला गाउँपालिकाले लोकल रक्सी ब्रान्डिङ गर्ने

अर्जुन कार्की बागलुङ । जिल्लाको काठेखोला गाउँपालिकाले स्थानीय रूपमा उत्पादन गरिने मदिरा (रक्सी)लाई ब्रान्डिङ र लेवलिङ गर्ने नीति लिएको छ । शुक्रबार गाउँपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष २०८२-०८३ को […]

मोलुङ गाउँपालिकाद्वारा तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी […]