तनहुँका किसानलाई रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र

तनहुँ। कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आइपिएम) सिकाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी […]

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा […]

तुलसीपुर उपमहानगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा

गोकर्ण पौडेल तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोषणा गर्नुभएको […]

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११ […]

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेलौरी नगरपालिकाले दियो दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र […]

दाङका मुक्त कम्लहरीलाई १५ दिने अचार बनाउने तालिम

सन्तोष दहित दाङ । मुक्त कम्लहरीलाई १५ दिने अचार बनाउने तालिम दिइएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा दाङका मुक्त कम्लहरीलाई तालिम […]

तारकेश्वर नगरपालिकाले शिशु जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार दिने

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘नगरप्रमुखसँग सञ्चारकर्मी […]

कालिगण्डकी काेरिडोर: जोमसोम-स्याङ खोलामा धमाधम कालोपत्रे

हरिकृष्ण शर्मा मुस्ताङ। गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना सदरमुकाम जोमसोमदेखि स्याङ खोलासम्मसडक कालोपत्रेले गति लिएको छ । आयोजनाको ताकेतासँगै पप्पु गौरी पार्वती कोशी एण्ड […]

राप्ती नगरपालिकाले एकैपटक हटायाे ७४ कर्मचारी : कारण यस्तो

चितवन । राप्ती नगरपालिकाले एकैपटक ७४ जना कर्मचारी हटाएको छ । नगरपालिकाका जनप्रतिनिधिबीच विवादका कारण नागरिकको सेवामा प्रभावित भएको भन्दै नगरपालिकाले ७४ जना कर्मचारी हटाएको हो । नगरपालिकाले आन्तरिक स्रोतको […]

सम्झौताभन्दा छ महिना अगावै सम्पन्न हर्मिचौर सडकले ल्याएको खुसी

तिलाचन पाण्डे गुल्मी । निर्माण व्यवसायीले कामको जिम्मा लिने तर समयमै काम सम्पन्न नगरी आलटाल गर्ने प्रवृत्ति कायमै छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर हर्मिचौरदेखि बलेवा सडकखण्डको ४५ किलोमिटर खण्डको […]