आजदेखि हिउँदे वर्षा: कुन क्षेत्रमा कस्तो प्रभाव?

काठमाडौं, पुस ८ – नेपालमा आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुने सम्भावना […]

नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम

काठमाडौं – नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको छ। ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर ठगीको प्रयास गर्ने यस्तो अभियानले सर्वसाधारणलाई आकर्षित गर्दै स्पाम […]

टीआरसीका आयोगमा पदाधिकारी सिफारिस गर्न समिति असफल, प्रक्रिया फेरि सुरु गर्नुपर्ने

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समिति निष्कर्षमा पुग्न असफल भएको छ। समितिको असफलतासँगै अब सरकारलाई पुनः सुरुदेखि प्रक्रिया थाल्नुपर्ने […]

झापामा बसको ठक्करबाट सिटी सफारी चालकको मृत्यु, चार जना घाइते

झापा। झापाको कमल गाउँपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार बिहान भएको दुर्घटनामा पाँचजना घाइतेमध्ये एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेसिटी सफारीका चालक, दमक–९ निवासी ५३ वर्षीय राम गुरागाईंको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा […]

त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ जना डीन र ३ जना निर्देशक नियुक्त गरेको छ। शनिबार बसेको परिषद्को बैठकले कार्यविधिको आधारमा सर्वसम्मतिले डीन र निर्देशकहरूको नियुक्ति गरेको त्रिवि रजिस्ट्रार […]

रवि लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा, मुद्दा दर्ताको तयारी

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले १ महिना २५ दिनदेखि गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको हो […]

इन्जिनियरिङको प्रवेशपरिक्षा बोर्डले राजीनामा दियो

आश्विन १६, शुल्कवृद्धिको प्रस्ताव पछि उत्पन्न विवादको कारण त्रिभुवन विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ अध्ययन संस्थानले केही समय अगाडि स्थगित गरेको प्रवेश परिक्षा सुचारु गर्न हिजो आश्विन १५ गते स्वतन्त्र विद्यार्थी युनीयन, […]

आप्रवासी नेपालीको संख्या २२ लाख ३५ हजार भएको तथ्य सार्बजनिक

अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले आप्रवासी नेपालीको संख्या २२ लाख ३५ हजार भएको तथ्य सार्बजनिक गरेको छ । यसले विदेशको भूमिमा रहेका नेपालीको संख्याबारेको अन्योललाई चिरेको छ । आईओएमद्वारा हालै सार्वजनिक […]

देश निर्माणमा आवश्यक छ बालबालिकामा लगानी

विश्व मानचित्रको उत्तरी गोलार्धमा रहेको र उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत र पुर्व, दक्षिण र पश्चिममा भारतका विभिन्न प्रदेशहरुले घेरिएको नेपाल एक भूपरिवेष्ठित मुलुक हो । २६ डिग्री २२ मिनेट […]

मेयर साम्पाङलाई प्रश्न सोध्दा एक रात हिरासतमा

सार्वजनिक कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१५ का अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर छाडेको हो । […]