सर्लाहीमा तरकारीको मूल्य नपाउँदा किसान मारमा , ढुवानी खर्च समेत नउठ्ने गुनासो
सर्लाही । तरकारीको मूल्य निरन्तर ओरालो लाग्दा सर्लाहीका किसान मारमा परेका छन् । यहाँका किसानले उत्पादन गरेको मौसमी तरकारीले अहिले मूल्य पाउन सकेको छैन । तरकारी टिपेर बजारसम्म ल्याएको ढुवानी खर्चसमेत नउठ्ने […]


