सातबुँदे घोषणापत्र जारी गर्दै सकियो स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा आयोजना गरेको ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन’ सकिएको छ। सम्मेलनले दिगो विकास, जलवायु […]

श्रम तथा राेजगार कार्यालयमा श्रमिकको धर्ना, श्रमिक भन्छन् : श्रम कार्यालयले श्रमिकलाईनै सास्ती दियो  

काठमाडौं  । श्रम तथा राेजगार कार्यालय टेकुमा विभिन्न माग राख्दै श्रमिक र श्रमिकका संगठनहरुले शान्तिपूर्ण धर्ना तथा विराेध कार्यक्रम गरेका छन् ।आज( मंगलबार) एक कार्यक्रम आयोजना गरि,श्रमिक माथि हुने अन्याय […]

फिदिम नगरपालिकाले दस हजार किरिया खर्च दिने

फिदिम । फिदिम नगरपालिकाले नगरका सबै नागरिकलाई किरिया खर्च बापत दस हजार रुपियाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको माघ १० गतेको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाले […]

सरकारले ल्याएको जलन पीडितको निःशुल्क उपचारसम्बन्धी कार्यविधि कस्तो छ ?

काठमाडौँ । सरकारले उपचार खर्च बेहोर्न नसक्ने जलन पीडितको निःशुल्क उपचार गर्न कार्यविधि ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जलनको सघन उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि, २०८१’ ल्याएको […]

बाढी पीडित परिवारलाई इनड्राइभले घर निर्माण गरिदियाे

काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभले नेपालमा बाढी र पहिरोबाट प्रभावित परिवारहरूका लागि घर निर्माण गरेको छ । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा इनड्राइभले ३३ लाख ५५ हजार ५०० रुपैयाँ […]

भौतिक संरचनाको अभावमा बिद्यार्थी चौरमै पठनपाठन गर्न बाध्य

जाजरकोट । जाजरकोट भेरी नगरपालिका ७ मिथ्याङ्ग्रामा भौतिक संरचनाको अभावमा विद्यार्थी खुला चौरमै पढ्न बाध्य भएका छन् । गत वर्ष कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालयका दुई कोठे दुई […]

७ वर्षमा ३ पटक म्याद थप्दा पनि स्याङ्जाको आँधीखोला पुल अलपत्र

स्याङ्जा। भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन […]

ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द, गृहमन्त्रीले बोलाए चार सांसदलाई

काठमाडौं। केबलकार निर्माणको विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द गराएका छन् ।गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर आज बिहानदेखि मेची […]

काठमाडौंका सरकारी अस्पताल सतर्कता केन्द्रको निगरानीमा

काठमाडौं । संघीय राजधानी काठमाडौंमा नै रहेका सरकारी अस्पतालको सेवा प्रवाह कमजोर हुँदै गएको र सर्वसाधारणले उपचार पाउँदा कष्टसाध्य भोग्नुपरेपछि राष्ट्रिय सतर्कता केन्द्रले त्यस्ता अस्पतालमाथि अनुगमन र निगरानी बढाएको छ। […]

प्युठानका साढे १३ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

प्युठान । प्युठानका १३ हजार ७ सय ६३ जना किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ –एचपीभी) खोप लगाइने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाभरका कक्षा ६ […]