एकीकृत सरकारी कर्मचारी संगठनको बनभोजमा उठ्यो कर्मचारीको मुद्दा , संघिय निजामती ऐन कहिले आउँछ ?

काठमाडौँ । क्षतिपूर्ति सहितको सेवा प्रवाह , सामाजिक सुरक्षा र श्रमको सम्मान, सम्पूर्ण सरकारी कर्मचारीको एकीकृत संगठन हाम्रो अभियान ‘भन्ने मुल नाराका साथ एकीकृत सरकारी कर्मचारी संगठन नेपालको रमाइलो बृहत् वनभोज कार्यक्रम सम्पन्न भएको छ । संगठनको उपत्याका प्रदेश […]

नयाँ बर्षलाई स्वागत गर्दै माघीमय भए थारू बस्ती , सरकारले समेत दियो सार्वजनिक बिदा

काठमाडौं । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ। विशेष गरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ […]

नेपालको लुम्बिनी न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक स्थानको सूचीमा , अरु कुन कुन स्थान परे ?

काठमाडौं । विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा नेपालको लुम्बिनी पनि परेको छ । विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनीलाई नवौं स्थानमा राखिएको छ । ‘प्राचीन […]

भोली पुस २९ गते सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले […]

रविलाई प्रहरीको जिम्मा लगाउने आदेश : धरौटीमा रिहा भएका लामिछाने आज न्यायिक हिरासतमा जाने

काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः […]

कृषि मन्त्रालयबाट ५ वर्षमा सहकारी र कृषक समूहले लगे २० अर्ब ३० करोड अनुदान

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ। सो मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गत सञ्चालित […]

दुई तिहाइको सरकारले अध्यादेश होइन, संसदबाट विधेयक ल्याउनुपर्छ : नेता साउद

बुटवल, पुस २८ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले दुई तिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउने प्रक्रिया सकारात्मक नभएको बताएका छन्। संसद् बैठक नचलाई बन्धक बनाउँदै […]

एमाले सुदूरपश्चिम बैठकः भीम रावलका कारण पार्टीलाई धक्का लाग्छ, कारबाही फुकुवा हुनुपर्ने

कञ्चनपुर। एमालेबाट निष्काशित नेता डा. भीम बहादुर रावलको कारबाही फुकुवा हुनु पर्ने सुदूरपश्चिमका एमाले नेताहरुले बताएका छन्।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा रावलमाथिको कारबाहीको विषय उठान गरेका हुन। शुक्रबार र शनिबार […]

कैलाली , कञ्चनपुर अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा , चौधरीका ३८ बंगुर मरे

कैलाली । अफ्रिकन स्वाइन फिभरका कारण कैलालीको घोडाघोडीमा ३८ बंगुर मरेका छन्। घोडाघोडी नगरपालिका–९ का कृषक प्रदेशु चौधरीले पालेका बंगुर मरेका हुन्। घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बंगुर […]

प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन्। एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा […]