काठमाडौँ महानगरले स्वीकृत गर्‍यो ‘एग्रो पुलिङ’ र ‘लहरेबत्ती’ कार्यविधि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘एग्रो पुलिङ कार्यविधि २०८१’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ पारित गरेको छ। नगरप्रमुख बालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न बैठकले यी कार्यविधिहरूलाई स्वीकृत गर्दै महानगरलाई […]

नेपालमा आजको मौसम अपडेट

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। दिउँसोको अवस्था: रातिको […]

बगैँचाबाटै सुन्तला बिक्री भएपछि सिगानाका किसान उत्साहित

बगैँचाबाटै सुन्तला बिक्री भएपछि सिगानाका किसान उत्साहित बागलुङ, सिगाना: व्यावसायिक सुन्तला खेतीको सफलतासँगै सिगानाका किसानले यस वर्ष करोडौं आम्दानी गरेका छन्। चितवन, नारायणगढ, काठमाडौँ, र पोखराका व्यापारीहरू सिगानामा पुगेर बगैँचाबाटै […]

पश्चिम नेपालमा वर्षा र हिमपात, चिसो बढ्ने प्रक्षेपण: सतर्क रहन आग्रह

काठमाडौं, मंसिर २३ – जल तथा मौसम विज्ञान विभागले पश्चिम नेपालका विभिन्न क्षेत्रमा आज र भोलि भारी वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मौसममा तीव्र […]

एनपिएल: कर्णालीले काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० […]

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

बेइजिङ, चीन: प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चारदिने औपचारिक भ्रमणका क्रममा पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट नेपालले आर्थिक लाभ लिन सक्ने बताउनुभएको छ। […]

नेपाल र चीनबीच बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) मा सहमति, परराष्ट्र सचिवद्वारा हस्ताक्षर हुने तयारी

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) अन्तर्गत सहमति भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँगको द्विपक्षीय भेटवार्तापछि […]

एनपीएलमा आज काठमाडौं गुर्खाज र चितवन राइनोज तथा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

काठमाडौँ: शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज सोमबार दुई खेल हुँदै छन्। पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। बिहान ९:१५ बजे सुरु हुने यो खेलमा […]

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुने

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल)मा आज सोमबार दुई खेल हुने भएका छन्। पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ। दुबै टोलीले […]

गढीमाई–८ को वडाध्यक्षमा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बजरंगीप्रसाद यादव निर्वाचित भएका छन् । यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा […]