एशियाकै ठूलो महाशिला: करोडौंको लगानीमा बनेका पर्यटकीय पूर्वाधारले पर्यटकको आकर्षण बढाउँदै
पर्वत, लुंखुदेउराली — एशियाकै ठूलो महाशिला (ढुंगा) रहेको पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीमा करोडौंको लगानीमा बनाइएका पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाइरहेको छ। नेपाल सरकार, गण्डकी प्रदेश सरकार, र […]


