५ महिनामा सवा ४ अर्बको स्याउ आयात
९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले सवा ४ अर्ब रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आव […]
९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले सवा ४ अर्ब रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आव […]
पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्। लप्सी जिल्लाको रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ। जिल्लाका अधिकांश किसानले […]
कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका हुन् । तथ्याङ्कअनुसार आर्थिक […]
मोरोक्कोले फिफा अरब कप २०२५ को उपाधि जितेको छ। बिहीबार भएको फाइनलमा मोरोक्कोले अतिरिक्त समयमा जोर्डनलाई ३–२ ले पराजित गर्यो। खेलको सुरुवातमै मोरोक्कोले अग्रता लिएको थियो । त्यसपछि जोर्डनले २ […]
सिन्धुलीकी दीपा देवकोटाले हालै नेपालमा शारीरिक अपाङ्गता भएर पनि बन्जी जम्प गरेर नयाँ इतिहास रचेकी छन्। ‘स्पाइनल बाइफिडा’ नामक शारीरिक अपाङ्गता भएकी उनले आफ्नो जन्मदिनको अवसर पारेर यो साहसिक कार्य […]
स्पेनकी ऐताना बोन्मातीले ऐतिहासिक तेस्रो लगातार द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी छन्। फ्रान्सका उस्मान डेम्बेलेलाई द बेस्ट फिफा पुरुष खेलाडीको उपाधि दिइएको छ। कतारको दोहामा मंगलबार विशेष कार्यक्रम आयोजना […]
२ पुस, काठमाडौं । नेपालको राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटारले १३ वर्षको निरन्तर अनुसन्धानपछि विकास गरेको ‘खुमल-१८’ धानको प्रजातिले नेपालको कृषि क्षेत्रमा नयाँ आयाम थपेको छ […]
काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका […]
मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन् । गहुँ छर्न भरपर्दो बीउ नपाएर हैरान हुनपर्ने […]
जेनजी आन्दोलनपछि नेपालीको प्रवेशमा कडाइ गरेको संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली श्रमिकमाथि आर्थिक भारसमेत थपेको छ। हाल युएईले नेपाली नागरिक प्रवेशका लागि अनिवार्य गरेको ‘पुलिस रिपोर्ट’ का नाममा श्रमिकमाथि […]