सल्यानमा सुन्तलाका बिरुवाको माग धान्नै मुस्किल
सल्यान। सल्यानमा सुन्तलाका बिरुवाको माग बढेको छ । बागचौर नगरपालिका–८ र ९, कोटमौलाका नर्सरी व्यवसायीले माग अनुसार बिरुवा पुर्याउन सकेका छैनन् । बागचौर नगरपालिका–८, कोटमौला डाँगीगाउँका प्रदीप डाँगीले केही वर्षअघिसम्म […]


