तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी गर्दै दाङका किसान

दाङ । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थाल्नुभएको छ । घोराही उपमहानगरपालिका–७ घुस्रामा […]

सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं। संवैधानिक व्यवस्थाअनुसार आज सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन्। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६८ अर्ब हाराहारीको बजेट ल्याउने […]

हाते ट्याक्टर पाएपछि नवलपरासी सुनवनस्थित दुर्गम क्षेत्रका स्थानीय खुशी

कल्पना खरेल सुनवल। नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका ११ का ६५ वर्षीया मानबहादुर पुलामी हाते ट्याक्टर पाएर मख्ख हुनुहुन्छ । उहाँलाई मेसिनरी औजारले पनि खेती गर्छन् भन्ने कुरा अहिलेसम्म थाहै थिएन […]

झापाको भद्रपुर नगरपालिकाद्वारा किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

बनियानी । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक, एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, […]

हुम्लामा फल्यो ड्रागन फ्रुट

मोहनसिंह बुढा हुम्ला । हिमाली जिल्ला हुम्लामा ड्रागन फ्रुट फल्न लाग्न थालेको छ । अत्यधिक जाडो हुने हुम्लामा परीक्षणका लागि तुम्चमा लगाइएको बोटले फल दिन थालेको हो । फल्छ कि […]

दाङमा स्याउका बिरुवा उत्पादनसँगै खेती विस्तार गरिँदै

लीलाधर वली घोराही । भारतको हिमाचल प्रदेशको सिम्लामा १५ बर्ष स्याउ बगैँचामा काम गर्नुभएका रोल्पा निवासी मनु बुढामगर दाङको घोराहीमा स्याउका बिरुवा उत्पादनसँगै स्याउको व्यवसायिक खेतीमा लाग्नुभएको छ । घोराही […]

आत्मनिर्भर बन्दै कञ्चनपुरका कृषक

भवादीदत्त भट्ट कञ्चनपुर । कञ्चनपुरका कृषक कृषि पेसाबाटै आत्मनिर्भर बन्न थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकलक्षित विभिन्न अनुदानलगायतका कार्यक्रम सञ्चालन गर्दा कृषक आत्मनिर्भर बन्दै […]

भोजपुरका किसानहरु व्यवसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

भोजपुर । षडानन्द नगरपालिका–१० तिनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरू चिराइतोखेतीमा जुटेका हुन् । षडानन्द–१० साङपाङका […]

तनहुँका किसानलाई रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र

तनहुँ। कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आइपिएम) सिकाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी […]

दार्चुलामा गहुँ उत्पादनमा वृद्धि

कृष्णबहादुर धामी दार्चुला । सुदूरपश्चिमको हिमाली दुर्गम जिल्ला दार्चुलामा गहुँको उत्पादनमा केहि वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र, दार्चुलाका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादनमा वृद्धि […]