देशको व्यापार घाटा सात खर्ब २३ अर्ब नाघ्यो

काठमाडौं । मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ । चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले […]

कुचो संघको तेस्रो साधारण सभा ललितपुरमा सम्पन्न

काठमाडौं । नेपाल कुचो संघको तेस्रो साधारण सभा शनिबार ललितपुरको गोदावरीमा सम्पन्न भएको छ ।संघका सभापति राजकुमार कार्कीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि कृषि उद्योग केन्द्रका […]

निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैन : अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताउनुभएको छ । महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अघिल्लो […]

आधुनिक विद्युतीय मिल भित्रिएपछि ,हराउँदै ढिकीजाँतोको प्रचलन

भोजपुर । गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुट्ने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै […]

आन्तरिक पर्यटकको केन्द्र भन्दै बेलबारीको बेतना सिमसार

हरिप्रसाद कोइरालाउर्लाबारी। हिउँद सुरु भएसँगै मोरङका सिमसार क्षेत्र भरिभराउ हुन थालेका छन् । खासगरी मोरङको बेतना सिमसारमा पछिल्लो समय बिदाको दिन र शनिबार आन्तरिक पर्यटकले भरिने गरेको छ । सिमसार […]

तनहुँमा साढे ४२ करोडको सुन्तला बिक्री, एउटै किसानले पाए ३ करोड

काठमाडौं । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी ४२ करोड ५० लाख रुपैयाँको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष ३० करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो । […]

बागलुङका पदम खत्रीले यसपालि फलाए १२ किलोको काउली , भन्छन्- ‘विदेश जाने सोच कहिले पनि आएन’

काठमाडौं । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका छन् । गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा ९ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै […]

क्षमता विकास नहुँदा वडाध्यक्षहरू बोझमा

काठमाडौँ । सङ्घीय र प्रदेश सरकारले वडाध्यक्षको क्षमता विकास गराउन नसक्दा स्थानीय तहका छ हजार ७४३ वटै निकाय अहिले हतियारबिना नै युुद्धमा गएको जस्तो अवस्थामा पुगेका छन् । साथै वडाध्यक्षहरूले […]

आज विश्व सिमसार दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्र गतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार […]

नवलपरासी हाटबजारमा भएको प्रदेश सरकारको २७ लाख लगानी , वालुवामा पानी

काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्विनी प्रदेश सरकारले २७ लाख रूपियाँमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ । हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको ४ वर्ष […]