मध्यपहाडी लोकमार्गको हरिचौर–ताराखोला सडक कालोपत्रे

बागलुङ । मध्यपहाडी लोकमार्गको गलकोटखण्डदेखि गलकोट नगरपालिकाको प्रशासनिक केन्द्र रहेको हटिया–हरिचौर–ताराखोला गाउँपालिका हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२, रुम जोड्ने रणनीतिक सडकको हरिचौर–हिल–ताराखोला खण्डमा स्तरोन्नतिसहित कालोपत्रेको काम सुरु भएको छ । गलकोट–हरिचौर–हिल–तारादेखि […]

नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेको हो । उपप्रधानमन्त्री एवं […]

स्याङ्जाको चापाकोटमा स्वाईन फिभरबाट २५ बङ्गुर मरे, सतर्क रहन पालिकाको आग्रह

राधाकृष्ण डुम्रेस्याङ्जा । स्याङ्जाको चापाकोटमा अफ्रिकन स्वाइन फिभरबाट एक किसानका २५ बङ्गुर मरेका छन् । चापाकोट नगरपालिका–९ को गहतराज बहुउद्देश्यी कृषि तथा पशुपालन फर्ममा पालिएका बङ्गुरहरु मरेका हुन् । नगरपालिकाका […]

मुगुका किसानलाई जौ भित्र्याउन चटारो

हरिकृष्ण ऐडीमुगु । मुगुका किसान जौ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई जौ बाली भित्र्याउने चटारो बढेको हो । यस वर्ष अघिल्लो सातासम्म पानी परेर मौसम […]

कृषि तथा वन पैदावारको औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

ईलाम। चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ । जिल्लामा दुई दर्जन जलविद्युत् आयोजनाहरू निर्माण भएपछि उद्योगधन्दाको विस्तार भएको हो । नेपालकै पुरानो उद्योग […]

मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा हरिचोक-याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘कालोपत्रे ’

कास्की । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना […]

दोर्दी गाउँपालिकाको अनुदानमा सातसय रोपनीमा सामुहिक अकबरे खुर्सानी खेती

नवीनराज कुइँकेल लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा करिब सातसय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिएको छ । गाउँपालिकाको प्राविधिक सहयोग तथा अनुदानमा दोर्दीका किसानहरुले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गरेका […]

रुकुम पूर्वलाई ‘हिमालय टुरिस्ट हब’ बनाउँदै लुम्बिनी प्रदेश सरकार

गोविन्द शर्माबाँके। लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वलाई हिमालय पर्यटन हबको रूपमा विकास गरिने भएको छ । रुकुमपूर्वको कमल दहलाई आधार मानेर भुमे र पुथा गाउँपालिकाभित्र रहेका प्रमुख पर्यटकीय […]

जुम्लाबाट लाखौँको अर्गानिक खाद्य वस्तु निर्यात

नेत्र शाहीजुम्ला । काठमाडौँमा बसेर अधिवक्ताको पेसामा काम गर्नुहुने रत्नबहादुर बुढाले जुम्ला आउदा अर्गानिक खाद्य वस्तुको खोजी गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय अगाडि रहेको चन्दननाथ मिनि मार्केटबाट यहाँ उत्पादित […]

गाउँमा वैदेशिक रोजगारीको विकल्प बन्दै अटो व्यवसाय

सलिम मियाँ बिजुवार । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू अहिले गाउँमै अटो रिक्साको व्यवसायमा लाग्न थालेका छन् । पछिल्ला वर्षहरूमा आन्तरिक सडक विस्तारसँगै तीन पाङ्ग्रे अटो ग्रामीण क्षेत्रमा उपयुक्त र स्थायी […]